यसरी मर्काइन् साबित्रीले कम्मर ( भिडियो सहित)

साउन ५, २०७३

teejभीम श्रेष्ठ / ५ साउन, काठमाडौँ – नेपाली लोक गीत संगीतमा एउटा परिचित नाम हो साबित्री जोशी । निकै मिजासिली स्वभावकी लोक दोहोरी गायिका जोशी प्रत्येक दिन जसो कहिले रेकर्डिङ स्टूडियो, कहिले म्यूजिक भिडियोको स्थल तिर त कहिले स्टेज तिर दर्शकलाई नचाई रहेकी देखिन्छिन्।

पछिल्लो समय नेपालका अधिकांस पार्टी प्यालेसहरु होस या हरियाली डाँडाकाडा नै किन नहोस रातो साडीमय भएको छ ।
हिन्दू नारी हरुको महान पर्व हरितालिका तीज संघारै मा आउदा कलाकारहरू मा यो ब्यस्तता बढ्नु स्वभाबिक नै हो । गत बर्ष रानी चरी, नाच्ने पालो दिन्न र लै बरि लै जस्ता तीज गीत निकालेर चर्चामा रहन सफल गायिका साबित्री जोशी ले यो पटक पनि अर्को तीजको गीत ‘ टुङ्ग मादल’ बजारमा ल्याएकी छिन ।

भावना म्यूजिकको प्रस्तुतिमा बजारमा आएको यो तीज गीतको शब्द तथा लय बसन्त थापा को रहेको छ। उत्कृष्ट निर्देशक शंकर बि सि को निर्देशनमा तयार पारिएको म्यूजिक भिडियोमा उनै गायिका साबित्री जोशी पर्दामा देखिएकी छिन । स्टेज कार्यक्रम जस्तै यो म्यूजिक भिडियोमा पनि कम्मर मर्काएकी छिन साबित्री जोशीले । पहिले जस्तै टुङ्ग मादल ले यो बर्षपनि राम्रो बजार पाउनेमा गायिका जोशी ढुक्क छिन ।

https://www.youtube.com/watch?v=IQLinL9xK2M&feature=share

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ