फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु

साउन २४, २०७३

२४ साउन, धादिङ – गोरखाबाट काठमाण्डौका लागि उडेको  फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटको मदानपुर गाविस-९ को  बेतिनीमा दुर्घटना भएको छ ।

Fishtail Air
फाइल फोटो

दुर्घटनमा परी हेलिकोप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको  छ ।  मृत्यु हुनेमा चालक क्याप्टेन रञ्जन लिम्बु, गोरखाको सिर्दिवास गाविस वडा नम्बर २ कि १९ वर्षीय प्रिती गुरुङ, उनका  ५ दिने छोरा, सासु ५६ वर्षीय अज्ञानी गुरुङ र ससुरा ६० वर्षीय कितमान गुरुङ, इटहरीकी निशा तामाङ र  लक्ष्मी गुरुङ रहेका छन् ।

सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन गोर्खा गएको  नाइन एन ए के ए कल साइन भएको हेलिकोप्टर काठमाडौं फर्किने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो।

हेलिकोप्टर गोर्खाबाट दिउँसो १२ बजेर १० मिनेटमा उडेको थियो । १२ बजेर ३५ मिनेट जाँदा हेलिकोप्टर सम्पर्क बाहिर गएको फिस्टेल एयरले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ