‘जव तक हे जान’ को प्रेसमिटमा साहरुखको मस्ति (फोटो फिचरसहित)

कार्तिक १६, २०६९

वलिउडका वादशाहको रुपमा परिचित नायक साहरुख खान अहिले आफू अभिनित पछिल्लो चलचित्र ‘जव तक हे जान’ को प्रचारका लागि दौडधुपमा व्यस्त छन् । रोहीत सेठ्ठीले निर्देशन गरिरहेको चलचित्र ‘चेन्नाइ एक्सप्रेस’मा समेत व्यस्त साहरुखले ‘जव तक हे जान’ का लागि पनि समय निकालिरहेका छन् ।

चलचित्रको प्रचारप्रसाका लागि आयोजना गरिएको पत्रकार सम्मेलनमा साहरुखले चलचित्रका दुइ नायिकासँग मझैले फोटो खिचाएका छन् । नायिका कटि्रना कैफ र अनुष्का शर्माका साथमा पत्रकार सम्मेलनमा पुगेका साहरुखले यि दुइलाई स्टेजमा चुम्बन समेत गरे ।

यो बर्षकै सर्वाधिक आशा गरिएको चलचित्र ‘जब तक हे जान’ को पत्रकार सम्मेलनमा साहरुख खान, कटि्रना कैफ र अनुष्का शर्माले खुलेरै मस्ति गरेका थिए । रोमान्टिक प्रेम कथामा आधारित सिनेमा भएकाले पनि होला साहरुख पत्रकार सम्मेलनमा खुवै रोमान्टिक देखिएका थिए । उनले नायिका अनुष्का शर्माको बयान गर्दै भने, ‘उनी खुबै मिहिनेती छिन् ।’ साहरुखले कटि्रनाको बारेमा भने, ‘उनलाइ संवाद बोल्न खुवै समय लाग्छ किनकी उनको नाक र कपाल खुबै आकर्षक छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन