रेखा थापाको उचाई बढाउने उपाय

कार्तिक १६, २०६९

उचाइ कम भएका नायक तथा नायिका सार्वजनिक कार्यक्रममा भन्दा चलचित्रको पर्दामा केही अग्ला देखिन्छन् । चलचित्रमा देखेको नायक तथा नायिकालाई प्रत्यक्ष देख्दा दर्शकले भन्छन् -’फलानो कलाकार त होचो रैछन् है ।’

यसरी दर्शकलाई नै भ्रममा पार्ने गरी नायक तथा नायिका कसरी अग्ला देखिन्छन्, यो सबैका लागि कौतुहलताको बिषय बन्न सक्छ । अनलाइनखबरले नायिका रेखा थापाको उचाई बढाउने रहस्य फेला पारेको छ ।

नायिका रेखा थापा चलचत्रि क्षेत्रमा होची नायिकाको रुपमा चिनिन्छिन् । तर चलचित्रको पर्दामा भने रेखा वास्वतीक भन्दा केही अग्ली देखिने गर्छिन् । काठमाण्डौको दशरथ रंगशालामा नायिका रेखा थापाको उचाई बढाउने उपाय अनलाइनखबरको क्यामेरामा कैद भएको हो ।

अग्ली देखिनका लागि हिल लगाएकी रेखा ट्रलीको पांग्रामाथि उभिएकी थिइन् । ३ वटा पांग्रामाथि उभिएकी रेखाको उचाई सामान्य भन्दा केही इन्च बढी देखिएको थियो । उनी गीतको प्रत्येक सटमा ट्रलिको पांग्रा माथी उभिएकी थिइन् ।

रेखा मात्र होइन अधिकांश होचा नायक तथा नायिका अग्लो देखिनका लागि ईंट्टा वा यस्तै वस्तुको प्रयोग गरिरहेका हुन्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन