शनिबार धादिङ जिल्लाभर विद्युत सेवा बन्द हुने

जेष्ठ १७, २०७६


१७ जेठ, धादिङ –

धादिङ जिल्ला भरमा शनिबार विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण धादिङले जनाएको छ ।

मर्मत संभारका लागि भन्दै नेपाल विद्युत प्राधिकरणले बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म विद्युत सेवा बन्द गर्ने बताइएको छ ।

नुवाकोट जिल्लाको बुधसिंंघाट देखि गल्छीसम्मको सडक छेउमा गाडेको ३३ केभी पोलहरु सार्ने कार्यका लागि जिल्ला भर विद्युत सेवा अवरुद्ध हुने जनाइएको छ ।


२०७६ जेठ १७ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ