गजुरी ५ मा बाल विवाह मुक्त वडा घोषणा र दिगोपनाको लागि सामुहिक प्रतिबद्धता

जेष्ठ १७, २०७६


१७ जेठ, धादिङ :

धादिङको गजुरी गाउँपालिका वडा नं ५ लाई बालबिवाह मुक्त घोषणा र दिगोपनका लागि सामुहिक प्रतिबद्धता जनाइएको छ ।

गजुरी गाउँपालिका वडा नं.५ को सान बाल मैत्री समृद्ध वडा निमार्ण हाम्रो अभियान भन्ने मुल नाराको साथ वडा स्तरीय बाल सञ्जाल को आयोजनामा सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको हो ।

बाल सञ्जाल अध्यक्ष भुवन भण्डारीको अध्यक्षता भएको कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र मिजार, पूर्व गाविस अध्यक्ष प्रमोद राज रुपाखेती ,वडा सदस्य एवम् बाल संरक्षण तथा संवद्दन वडा उप समिति का संयोजक रामशरण लामिछाने ,विद्यालय, बाल समूहहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा २० वर्ष मुनिको बाल बिवाह नगर्ने र नगराउने प्रतिबद्दता सहित हस्ताक्षर पनि भएको थियो । गजुरी गा.पा.वडा नं.५ मा बाल मैत्री ३९ सुचक मा ३१ सुचक पूरा भएको र अब केही समय बाकी सुचक लाई पनि पूरा गरि जेठ मसान्तसम्म बाल मैत्री समृद्ध वडा घोषणा गर्ने अभियान रहेको छ।


२०७६ जेठ १७ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ