धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका सल्यान्टारमा रंगशाला बन्ने

माघ ३, २०७६

३ माघ , धादिङ –

धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका सल्यान्टारमा रंगशाला बन्ने भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं– २ असिन फाँटको २९ रोपनी ९ आना १ पैसा १२ दाम जग्गा सल्यानटारमा रङ्गशाला निर्माण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

विहिबार सुचना प्रविधि तथा सञ्चारमन्त्री सरकारका प्रवक्ता गोकुल बास्कोटाले रंगशाला निर्माणका लागि जग्गा छुट्याउने निर्णय गरेको जानकारी दिएका हुन् ।

भौगोलिक हिसाबले निकै समथर भूभाग रहेको सल्यान्टारमा विमानस्थल बनाउन समेत संम्भाव्यता अध्ययन भएको थियो ।

मन्त्रीपरिषद बैठकले धादिङकै गल्छी गाउँपालिका वडा नं– ६ को १० आना जग्गावडा नं– ६ को वडा कार्यालय भवन निर्माणका लागि छुट्याएको छ।

२०७६ माघ ३ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ