छोरी

बैशाख १३, २०७७

कमल कट्वाल

चैत मासको घाममासुख्खा परेर पट पट चिरा परेकोबाजो जमिनमा जाबो एउटा झारले जन्म लिनजाती संघर्ष गर्नु पर्छ त्यो भन्दा कयौंगुणा संघर्ष गरेर जन्मेकी अरे म !
मत त्यस्तो समाज जन्मेकी अरे जाहाँ तेत्तीसकोटि देबि-देवता मध्य शक्ति चाहिय दुर्ग र कालिको आर्धणा गर्छन धन चाहिय लक्ष्मीको पुजा गर्छन अनि ज्ञान चाहिय सरस्वतीको बन्धना गर्छन तर छोरी जन्मिए छिछी र धुरधुर गर्छन ! 
मत त्यस्तो समाज जन्मेकी अरेजाहाँ मेरा बालाई बैतर्नी तर्नको लागि छोराको हात र गाईको पुछर चाहिन्छ तर छोरीको सपनाको हत्या गर्न कुनै औजार चाहिदैन ! 
मत त्यस्तो समाज जन्मेकी अरेजाहाँ म कोखमा आएको खबर सुन्दा मेरि आमालाई बाकी आमाले हर्पेको कैली गाईको एक डाडु घिउ ततायर खुहाएकी थिहिन अरे तर म जन्मेको खबर सुन्दा आमालाई त्यही कैली गाई संग सुत्नु परेको थियो अरे !
मत त्यस्तो समाज जन्मेकी अरेजाहाँ मेरा दाजुका कयौं गलतीगलती हुदैनन् तर म पधेरामा साथी संग एक चोटि हाँस्दा मात्र पनि बाको परिवारको इज्जत जान्छ अरे !
मत त्यस्तो समाज जन्मेकी अरेजाहाँ म खोखमा छु भन्ने थाहाँ पाइयो भने निस्नदिही पढेलेखेका भिधुवानहरुलेमेरो फुल्दै नफुलेको बोटको जारा काट्छन र हातै नधुई भतेरमा बसेर भोज खान्छन् !!

२०७७ बैशाख १३ गते प्रकाशित

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बागमती साहित्यिक महोत्सवको तयारी तीव्र

प्रवचनमा ‘गोरुको प्रिय भोजन मयूर’ भनेपछि चन्द्रकला सखीको ‘ट्रोल’

धादिङकी साहित्यकार सृजना अर्याल ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’द्धारा सम्मानित

ज्ञानु राणालाई ‘दीर्घ साधना सम्मान’ प्रदान

कवितासंग्रह बोध अन्तर्बाेधको लोकार्पण

आज शहीद दिवस, शहीदहरूको सम्मानमा देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै