धादिङको ससाहमा सवारी दुर्घटना, १५ जना घाईते

कार्तिक २४, २०७८

धादिङ : धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहमा बुधबार दुई सवारी साधन एक आपसमा ठोक्किदाँ १५ जना घाईते भएका छन् ।

धादिङबेसीबाट नारायणगढ जादैँ गरेको ना ५ ख ३२३५ नम्बरको बस र काठमाडौँबाट धादिङबेसीबाट तर्फ आउँदै गरेको ना ७ ख ५८२८ नम्बरको बस एक आपसमा ठोक्किएको हो ।

दुर्घटनामा घाईते भएकाहरुलाई उद्धार गरी धादिङ अस्पतालमा उपचारका लागि ल्याइएको छ ।

घुम्ती बाटोमा तीब्र गतिका कारण अनियन्त्रित भई आपसमा ठोक्किएर दुर्घटना भएको स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ