काँग्रेस धादिङको अधिवेशन: क्षेत्र नं. २ को मतदान जारी

मंसिर ७, २०७८

धादिङ- नेपाली काँग्रेस धादिङको प्रतिनिधिसभा क्षेत्र नं. २ र प्रदेशसभाको अधिवेशनको मतदान भइरहेको छ । प्रदेशसभा ‘क’ र ‘ख’ दुबैको मतदान सदरमुकाम धादिङबेसीमा जारी छ ।

धादिङमा देउवा र पौडेल समूहले छुट्टाछुट्टै प्यालन बनाएर मैदानमा उत्रिएका छन् । रामनाथ अधिकारीले पौडेल समूहको र भीमप्रसाद ढुंगानाले देउवा समूहको नेतृत्व गरिरहेका छन् । कार्यकर्ता र मतदाताहरुले आ–आफ्ना प्यानलका उम्मेदवारहरुलाई मत माग्दै प्रचार पनि गरिरहेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं. २ को सभापतिमा रामनाथ प्यानलबाट राकेश धमला र भीमप्रसाद प्यानलबाट दिपक कोइराला उम्मेदवार छन् ।

प्रदेशसभा २(क) मा रामनाथ प्यानलबाट होमबहादुर गुरुङ र भीमप्रसाद प्यानलबाट ऋषिकुमार श्रेष्ठ उम्मेदवार छन् । त्यस्तै प्रदेशसभा २(ख) मा रामनाथ प्यानलबाट हरि तामाङ र भीमप्रसाद प्यानलबाट रणबहादुर तामाङ उम्मेदवार छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ