लोसपा धादिङ राप्रपा नेपालमा गाभियो

फाल्गुन २८, २०७८

धादिङ- केहि महिना अघि धादिङबेसीमा गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धादिङ कमल थापाको राप्रपा नेपालमा समाहित भएको छ ।

लोसपा धादिङका जिल्ला अध्यक्ष नोरमान तामाङ, केन्द्रीय सदस्य निरवहादुर श्रेष्ठसहित जिल्ला कार्य समिति रहेको बताईएको छ । शनिवार आयोजित एक कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले धादिङको सो समूहलाई पार्टीमा स्वागत गरेका हुन् ।

राप्रपाबाट बाहिरिएपछि कमल थापाले राप्रपा नेपालको संगठन विस्तारलाई तीब्रता दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ