बागमती प्रदेश स्तरीय ब्याडमिन्टनमा धादिङको महिला टिम प्रथम

चैत्र १, २०७८

धादिङ : प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत हेटौडामा जारी ब्याडमिन्टन प्रतियोगितामा धादिङको महिला टिम प्रथम भएको छ ।

बागमती प्रदेश सरकारको आयोजनामा भएको प्रतियोगिताको फाईनलमा सिन्धुपाल्चोकलाई हराउँदै धादिङको महिला टिम प्रथम भएको हो ।

प्रतियोतितामा धादिङको पुरुष टिम तृतीय भएको छ ।

प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स र बक्सिङ समावेश छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ