धादिङ प्रशासनको ६ महिना समय अवधिको कार्य सम्पादनको समिक्षा

चैत्र २, २०७८

धादिङ : जिल्ला प्रशासन कार्यालय धादिङको ६ महिना समय अवधिको कार्य सम्पादनको समिक्षा गरेकोे छ । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले बुधबार पत्रकार सम्मेलन गर्दै ६ महिनाको अवधिमा गरेका कार्य सम्पदान, समस्या तथा चुनौतीको विषयमा पत्रकारहरुलाई जानकारी गराएको हो ।

प्रमुख जिल्ला अधिकारी लंसालले ६ महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय धादिङद्धारा मस्र्याङदी काठमाण्डौं २६५ केभि प्रसारण लाईनको तार विस्तार, नौबिसे सुरुङ मार्गमा ५ सय मिटरको बाटो स्तरौनती, जिल्ला विपद प्रतिकार्य योजना तयारका कार्यक्रमहरु सम्पन्न गरेको जानकारी दिए ।

त्यस्तै प्रशासनले अभिभावक नभएका बालबालिकाहरुलाई नागरिकता प्रदान, खनियावासको किन्ताङफेदीमा ईलाका प्रशासन कार्यालय स्थापनाको लागि सिफारिस, ६ महिनामा ६ हजार ६ सय ८५ राष्ट्रिय परिचयपत्र वितरण लगाएतका कार्यहरु गरेको प्रमुख जिल्ला अधिकारी लंसालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ