आज सुनचाँदीकै भाउ घट्यो

फाल्गुन १०, २०८०

काठमाण्डौ आज सुनचाँदीकै भाउ घटेको छ । सुनको भाउ चार सय रुपैयाँले घटेको हो ।

सुनको भाउ आज १ लाख १८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ १५ रुपैयाँले घटेको छ । चाँदीको भाउ तोलाको १४ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

विद्युतको बक्यौता असुल गर्न ऊर्जामन्त्रीको निर्देशन

लुम्बिनीमा प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकता

सूचना विभागले रोक्यो अनलाइन दर्ता र नवीकरण

हालसम्मकै उच्च विन्दुमा पुगेर एक सयले घट्यो सुनको मूल्य

मध्येरातमा गाँजासहित भारतीय नागरिक पक्राउ