नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रङ्गशालामा नहुने

फाल्गुन १८, २०८०

काठमाण्डौ – फिफा विश्वकप २०२६ एसियाली छनोटअन्तर्गत नेपाल र बहराइनबीचको पहिलो खेल दशरथ रङ्गशालामा नहुने भएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालाको मैदान अन्तर्राष्ट्रिय खेलका लागि अनुपयुक्त देखिएपछि नेपालले बहराइनसँग घरेलु मैदानमा खेल्न नपाउने भएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले आज विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

विश्वकप छनोटका खेल ‘होम’ र ‘अवे’ का आधारमा हुने नियममा छ । त्यहीअनुसार पहिलो लेग चैत ८ गते नेपालमा र दोस्रो लेग चैत १३ गते बहराइनमा हुनुपर्ने थियो । तर मैदानको अवस्थाका कारण नेपालले घरेलु मैदानमा खेल्न नपाउने भएको हो ।

अब नेपाल र बहराइनले खेल्ने पहिलो लेगको ठाउँबारे छिट्टै जानकारी दिने एन्फाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

ला लिगामा बार्सिलोना विजयी

भुटान जाने नेपाली टोलीकाे बिदाई

पिपुल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक

अम्पायरिङ र क्रिकेट गतिविधिमा संलग्न नगराउन क्यानको निर्देशन

सूचना विभागले रोक्यो अनलाइन दर्ता र नवीकरण