रविसहित रास्वपाका चार मन्त्री चुनावी प्रचारका लागि इलाम जाँदै

बैशाख ३, २०८१

काठमाडौं -यहि बैशाख १५ गते हुने प्रतिनिधिसभा उपनिर्वाचन प्रचारका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का चार मन्त्री इलाम जाने भएका छन् ।

इलाम २ मा पार्टीका उम्मेदवार मिलन लिम्बूको चुनावी प्रचार–प्रसारमा सहयोग गर्न सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा मन्त्री सुमना श्रेष्ठ, खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र श्रममन्त्री डीपी अर्याल इलाम जाने भएका हुन् ।

सभापति लामिछानेले वैशाख ७, ८, ११ र १२ गतेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको पार्टीका महामन्त्री डा। मुकुल ढकालले बताए । त्यस्तै शिक्षामन्त्री श्रेष्ठ वैशाख ५ र ६ गते इलाम रहनेछन् । त्यहाँ रहँदा उनी चुनावी घरदैलो र कोणसभामा सहभागी हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ