काठमाडौंसहित आइतबार देशभर वर्षा हुने,केहि स्थानमा भारी वर्षाको सम्भावना

बैशाख २९, २०८१

काठमाडौं – गएको आइतबारयता देशका धेरै स्थानमा वर्षा भएको छ । शनिबार (आज) पनि लुम्बिनी, कर्णाली, गण्डकी प्रदेशलगायत स्थानमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

शनिबारको तुलनामा आइतबार (भोलि)वर्षाको सम्भावना बढी छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आइतबार कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए ।

“आजभन्दा भोलि वर्षाको सम्भावना बढी छ । हावाहुरी, मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना छ,” उनले भने, “देशभर बदली ९आकाशमा बादल० हुनेछ । अधिकांश स्थानमा वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।”

आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको उनले बताए । काठमाडौंमा दिउँसोतिर वर्षाको सम्भावना रहेको उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सूचना विभागले रोक्यो अनलाइन दर्ता र नवीकरण

नगरको कार्यक्रममा जिल्ला प्रशासनले किन सुटुक्क झुण्डायो सार्वजनिक सुनुवाईको व्यानर ?

त्रिशुली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटियो, वेनिघाटमा जलाइरहेको शव बग्यो

४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार !

धादिङको रामकोट सडकमा रुखसँगै उम्रिएको आशा

स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जित्यो