३७ वर्षीया पेतोङत्रान बने थाइल्याण्डको प्रधानमन्त्री

साउन ३२, २०८१

काठमाडौं – पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेतोङत्रान थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेका छन् ।

त्यहाँको संवैधानिक अदालतले ३० साउनमा स्रेथा थबिसिनलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेपछि सत्तारुढ फेउ थाइ दलले सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सारेको थियो ।

आज भएको संसदीय निर्वाचनमा उनी प्रधानमन्त्री चुनिएका हुन् । उनी सबभन्दा कम उमेरका थाइ प्रधानमन्त्री बनेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ