टर्कीको संसदमा सांसदहरुबीच कुटाकुट

भदौ १, २०८१

टर्कीको संसदमा सांसदहरुबीच कुटाकुट भएको छ । जेलमा रहेका विपक्षी नेता क्यान अटालेको अवस्थाबारे छलफल गर्दा संसदमा सांसदहरूबीच कुटाकुट भएको हो ।

वामपन्थी वर्कर्स पार्टी (टीआईपी) का सांसद अहमद सिकले रोस्टममा भाषण गर्दै गर्दा राष्ट्रपति रसेप तैयप अर्दोगानको सत्तारुढ एके पार्टीका सदस्य अल्पे ओजालानले थप्पड हान्न खोजेपछि विवाद शुरु भएको हो । दुई जनाको विवादकै क्रममा सांसद अहमद सिक भुईमा खसेपछि अवस्था तनावग्रस्त भएको छ ।

अधिवक्ता तथा मानव अधिकारकर्मी केइन अटालेले यस वर्षको शुरुमा भएको चुनाव हारेका थिए । सांसद सिकले सत्तारुढ एक पार्टीका सांसदको आक्रमण धाँधलीका कारण अटालेले चुनाव हारेको बताएपछि आजको विवाद शुरु भएको बीबीसी हिन्दीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ