चिनियाँ हलमा दृष्टिविहीन दर्शकका लागि सुविधा

भदौ ९, २०८१

काठमाडौं – यस वर्षको गर्मीयाममा चीनमा ब्लकबस्टर फिल्मको रिलिज शैली अघिपछि भन्दा भिन्न देखियो । यी फिल्मलाई नेत्रहीन र दृष्टिविहीन दर्शकले पनि महसुस गर्न सके । चिनियाँ हलले त्यस्ता दर्शकलाई अडियो विवरण समेत उपलब्ध गराएका थिए ।

कसरी चिनियाँ फिल्म उद्योगले सबैखाले दर्शकको लागि पहुँच स्थापित गरेका छन् भन्ने संकेत हो यो । एउटा अलग साउण्ड(ट्रयाक जुन फिल्म चलेसँगै बज्छ । यस्तो खाले अडियो शैलीलाई चीनमा ‘बाधारहित फिल्म’ भनेर पनि चिनिन्छ । दृष्टिविहीन दर्शकका लागि फिल्म बुझ्ने र जान्ने यो गतिलो उपाय हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ