रुख बिजुलीको पोल ढल्दा नारायणगढ-मुग्लिन सडक बन्द

भदौ १६, २०८१

काठमाडौं – रुख र बिजुलीको पोल ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । आज बिहान चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा सालको रूख र बिजुलीको पोल ढल्दा सडक अवरूद्ध भएको हो ।

ढलेको रुख पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । उनका अनुसार सडक अवरोध हटाउन केहि समय लाग्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सूचना विभागले रोक्यो अनलाइन दर्ता र नवीकरण

नगरको कार्यक्रममा जिल्ला प्रशासनले किन सुटुक्क झुण्डायो सार्वजनिक सुनुवाईको व्यानर ?

त्रिशुली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटियो, वेनिघाटमा जलाइरहेको शव बग्यो

४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार !

धादिङको रामकोट सडकमा रुखसँगै उम्रिएको आशा

स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जित्यो