पूर्वप्रेमीले आगो लगाएपछि युगान्डाकी ओलम्पिक धावकको मृत्यु

भदौ २०, २०८१

काठमाण्डौ – युगान्डाकी ओलम्पिक धावक रेबेका चेप्टेगीको पूर्वप्रेमीले पेट्रोल छर्केर आगो लगाएको केही दिनपछि मृत्य भएको छ ।

भर्खरै भएको पेरिस ओलम्पिकमा भाग लिएकी ३३ वर्षीया धावक चेप्टेगीलाई पूर्वप्रेमीले गएको आइतवार पेट्रोल छर्किएर आगो लगाएका बीबीसीले जनाएको छ । आगलागीबाट उनको ८० प्रतिशत शरीर जलेको थियो । उनले प्रशिक्षण लिने उत्तर–पश्चिम केन्याका अधिकारीहरूले उनी दुई छोरीसहित चर्चबाट घर फर्किएपछि आक्रमण भएको खबरमा उल्लेख छ ।

ओलम्पिक धावक चेप्टेगी र उनका पूर्वप्रेमीबीच जमिनको विवादलाई लिएर झगडा भएको बताइएको छ । प्रहरीले यसबारेमा अनुसन्धान भइरहेको बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ