नेपाल दलित पत्रकार संघ जिल्ला समिति धादिङको अध्यक्षमा सुशिला विश्वकर्मा

भदौ २८, २०८१


धादिङ -नेपाल दलित पत्रकार संघ जिल्ला समिति धादिङको अध्यक्षमा सुशिला विश्वकर्मा निर्वाचित भएका छन् । शुक्रबार धादिङबेसीमा सम्पन्न संघको दोश्रो अधिवेशनबाट विश्वकर्मा सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्।


रेडियो धादिङ १०६ मेगाहर्जमा कार्यरत विश्वकर्माको अध्यक्षतामा नवगठिन कार्यसमितिको सचिवमा अनिल अछामी, कोषाध्यक्षमा रोशन वयालकोटी, सहसचिवमा रोशनी नेपाली निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा सरस्वती विश्वकर्मा, भक्तबहादुर वि.क. र मनिषा विश्वकर्मा चयन भएका छन् ।


अधिवेशनलाई सम्बोधन गर्दै  नवनिर्वाचित अध्यक्ष विश्वकर्माले दलित पत्रकारहरुको क्षमता अभिवृद्धि र हक अधिकार संरक्षणमा संघले नेतृत्वदायी भुमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ