ट्रम्प पुगेको स्थानमा फेरि चल्यो गोली

भदौ ३१, २०८१

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी नोभेम्बर ५ को चुनावका रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पको स्थानमा फेरि गोली चलेको छ ।

फ्लोरिडाको गल्फ कोर्सबाट ट्रम्प निस्किँदा गोली चलेको बताइएको छ ।ट्रम्पको चुनावी अभियानका प्रवक्ता स्टेभेन चेयुङका अनुसार ट्रम्प सुरक्षित छन्। उनको नजिकै गोली चलेको बताइएको अमेरिकी विश्व च्यानल सीएनएनले उल्लेख गरेको छ ।वेस्ट पाल्म बिच क्षेत्रमा गल्फ खेल्दा ट्रम्प छेउ गोली चलेको हो ।

गत जुलाई १३ मा अमेरिकाको पेल्सिल्भेनियाको बट्लर क्षेत्रमा भएको चुनावी सभामा ट्रम्पलाई गोली हानिएको थियो। कानको टुप्पोमा गोली लागेका उनी बाच्न सफल भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ