पब्लिक कम्पनी बन्यो नोबेल मेडिकल कलेज

अशोज २८, २०८१

काठमाडौं – बिराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । यसअघि प्राइभेट लिमिटेड रहेको कलेज नयाँ संरचनासहित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल पब्लिक लिमिटेड बनेको हो ।

नोबेलसहित चिकित्साा शिक्षा अध्यापन गराउने ६ वटा कलेजको नाम परिवर्तन भएको चिकित्सा शिक्षा आयोगले जनाएको छ । जसमा होप इन्टरनेसनल कलेजको नाम परिवर्तन गरी होप इन्टरनेसनल कलेज एण्ड हस्पिटल प्रालि, कर्णाली कलेज आफ हेल्थ साइन्स प्रालिबाट काठमाडौं मल्टिपल कलेज प्रालि, नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनको नर्भिक कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी कायम गरिएको छ ।

श्री मेडिकल एण्ड टेक्निकल कलेजको नाम परिवर्तन गरी श्री कलेज अफ टेक्नोलोजी प्रालि, सान इन्स्टिच्युट अफ नर्सिङ प्रालिको नाम शुभेच्छा इन्टरनेसनल हस्पिटल प्रालि बनाइएको छ ।

परिवर्तित नामहरू कम्पनी रजिष्ट्रारको कार्यालय र विश्वविद्यालयबाट समेत स्वीकृत भइसकेको आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ