भारत र चीनबीच सिमानामा गस्तीसम्बन्धी सम्झौता

कार्तिक ६, २०८१

भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा सम्झौता भएको छ । आज र भोलि हुन गइरहेको ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी रुस जानु अघि भारतीय विदेश मन्त्रालयले वास्तविक नियन्त्रण रेखामा हुने गस्तीको विषयमा चीनसँग सम्झौता भएको जानकारी दिएको बीबीसी हिन्दीले जनाएको छ ।

भारत–चीनबीच कूटनीतिक र सैन्य स्तरमा भएको वार्तापछि सम्झौता भएको भारतीय विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताएका छन् । सम्झौतासँगै सन् २०२० सम्म भारतले चीनसँग जोडिएको सिमानामा जहाँसम्म सैनिक गस्ती गर्थ्यो त्यहाँँसम्म फेरि गस्ती गर्न पाउने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ