एनपीएल : विराटनगरविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

मंसिर १८, २०८१

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ ।कीर्तिपुरस्थित टियु मैदानमा विराटनगर किंग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिमले पहिले ब्याटिङ गर्ने भएको हो ।

आज विराटनगर आफ्नो दोस्रो खेल खेलेर पहिलो जितको खोजीमा हुनेछ । यता सुदूरपश्चिम भने पहिलो खेल खेल्दैछ । उद्घाटन खेलमा विराटनगर जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ