लोकतन्त्र बचाउनका लागि अन्तिमसम्म लडिरहन्छु : दक्षिण कोरियाका राष्ट्रपति

मंसिर २७, २०८१

दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले लोकतन्त्र बचाउका लागि आफू अन्तिमसम्म लडिरहने बताएका छन् । उनले टेलिभिजन सम्बोधनका क्रममा गएको हप्ता देशमा सैनिक शासन लागू गर्ने ‘मार्सल ल’ घोषणा गर्ने आफ्नो निर्णयको बचाउ गर्ने अभिव्यक्ति दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।

राष्ट्रपति युनले आफ्नो प्रयास लोकतन्त्रको पतनलाई रोक्ने र प्रतिपक्षको संसदीय तानाशाहीको विरोध गर्ने कानूनी निर्णय भएको जिकिर गरेका छन् ।

दक्षिण कोरियामा राष्ट्रपति युनको राजीनामा वा महाभियोगको माग लगातार बढ्दै गएको छ । तर, युनले आफूले पद त्याग नगर्ने सङ्केत गरिरहनु भएको खबरमा उल्लेख छ ।

राष्ट्रपति युनले देशमा ‘मार्सल ल’ लागू गर्ने निर्णय गरेर केही घण्टा मै आफ्नो निर्णय फिर्ता लिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ