एनपीएल: आज पोखरा र काठमाडौं तथा चितवन र जनकपुर भिड्दै

मंसिर २९, २०८१

काठमाडौं – नेपाल प्रिमियर लिग ९एनपिएल०मा आज पनि दुई खेल हुँदैछ । कीर्तिपुरस्थित टीयू मैदानमा जारी पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजको सामना गर्दैछ भने दोस्रो प्रतिस्पर्धा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुनेछ । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।

प्लेअफ सम्भावनालाई जीवित राख्न चारमध्ये तीन टोलीलाई उक्त खेल महत्त्वपूर्ण हुनेछ । जनकपुर बोल्ट्स भने यसअघि नै प्लेअफमा पुगिसकेको छ । बाँकी तीन टोली प्लेअफमा पुग्न आजको खेल महत्वपूर्ण हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ