पृथ्वीको अवलोकन गर्ने शक्तिशाली उपग्रह प्रक्षेपण गर्ने अमेरिका र भारतको तयारी

पुस ६, २०८१

अमेरिकी अन्तरिक्ष निकाय नासा र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सन् २०२५ को मार्चमा शक्तिशाली पृथ्वीको अवलोकन गर्ने उपग्रह प्रक्षेपण गर्ने तयारी गरेका छन् । नासा–इसरो सिंथेटिक अपर्चर रडार ९निसार० भारतको दक्षिणपूर्वी तटमा रहेको सतीश धवन स्पेस सेन्टरबाट प्रक्षेपण हुनेछ ।

यसले ग्रहको पारिस्थितिक प्रणाली, भूमि र समुद्री बरफ र पृथ्वीमा परिवर्तनहरू मापन गर्न हरेक १२ दिनमा दुई पटक पृथ्वीको झन्डै सबै जमिन र बरफको सतहहरू स्क्यान गर्न सक्ने नासालाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

निसारको अवलोकनले विश्वभरका अन्वेषकहरूलाई पृथ्वीको सतहमा रहेका आइसफिट, हिमनदी र समुन्द्री बरफलगायतका परिवर्तनहरू राम्ररी बुझ्न मद्दत गर्नेछ । यसले पृथ्वीको वन र सिमसार पारिस्थितिक प्रणालीमा भएका परिवर्तनहरू साथै भूकम्प, पहिरो र ज्वालामुखी गतिविधिलाई पनि बुझ्न सहयोग पुर्‍याउनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ