रोटरी क्लबद्वारा पीडा माविमा सुविधायुक्ति  शौचालय निर्माण

माघ ७, २०८१

धादिङ । धादिङको गजुरी गाँउपालिका- ५ मा रहेको गजुरी पीडा माध्यामिक विद्यालयमा तीन कोठे सुविधायुक्ति  शौचालय निर्माण भएको छ ।

रोटरी क्लब अफ धादिङ र गजुरी गाँउपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको शौचालय एक कार्यक्रमकाबीच हस्तानतरण पनि गरिएको छ ।

रोटरी क्लब धादिङले विद्यालयमा अध्ययनरत २१ जना विद्यार्थीहरुलाई एक बर्षसम्म पुग्ने स्टेशनरी सामान र न्यानो कपडा पनि वितरण गरेको छ ।
कार्यक्रममा गजुरी गाँउपालिकाका अध्यक्ष  गणेशलाल श्रेष्ठ को प्रमुख आतिथ्यता र रोटरी ३२९२ का डिस्ट्रिक गभर्नर राजेन्द्र मान सेरचनको विषेश आतिथ्यता रहेको थियो ।

उक्त कार्यक्रममा रोटरी क्लब धादिङका अध्यक्ष,पास्ट प्रेसिडेन्टहरु, डिस्ट्रिक गभर्नर, डिस्ट्रिक सेक्रेटरी र रोटरीयनहरु सहभागी रहेको थियो ।
साथै रोटरी क्लब धादिङले यसअघि पनि उक्त विद्यालयका विद्यार्थीहरुलाई विभिन्न स्टेशनरी सामाग्रीहरु प्रदान गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ