इजरायलले गर्‍यो २०० प्यालेस्टिनी बन्दीको रिहा

माघ १३, २०८१

काठमाडौं । इजरायलले २०० प्यालेस्टिनी बन्दीको रिहा गरेको छ । इजरायलको जेल सेवाले यससँगै सबै प्यालेस्टिनी बन्दीको रिहा गरेर सकिएको जनाएको छ ।

गाजामा भएको युद्धविराम सम्झौताअन्तर्गत हमासद्वारा इजरायली बन्धक र इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको आदानप्रदान भएको यो दोस्रो पटक हो ।

यसअघि हमासले इजरायलबाट चार महिला बन्धकलाई रिहा गरेको थियो । यी चारैजना इजरायली सैनिक हुन् ।

समाचार एजेन्सी एएफपी र रोयटर्सका अनुसार इजरायल जेल सेवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जेलमा आवश्यक प्रक्रिया पूरा भएपछि र प्रशासनको स्वीकृति पछि सबै बन्दीलाई ओफर र जियोट जेलबाट रिहा गरिएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ