हालसम्मकै उच्च विन्दुमा पुगेर एक सयले घट्यो सुनको मूल्य

साउन २१, २०८२

मंगलबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य बुधबार भने मूल्य एक सय रूपैयाँ घटेको छ।

मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएकोमा बुधबार एक लाख ९८ हजार चार सय रूपैयाँमा कारोबार भएको हो।

सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ।मंगलबार प्रतितोला दुई हजार दुई सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार प्रतितोला दुई हजार तीन सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

विद्युतको बक्यौता असुल गर्न ऊर्जामन्त्रीको निर्देशन

लुम्बिनीमा प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकता

मध्येरातमा गाँजासहित भारतीय नागरिक पक्राउ

कोलम्बियामा एनआरएनएको ९२औं राष्ट्रिय समन्वय परिषद स्थापना

धादिङको भुमेस्थानमा मेरो माइक्रोफाइनान्सको वित्तिय साक्षरता कार्यक्रम