प्रचण्डको क्यारिकेचर गर्दा कमेडियन विकास अर्याललाई धम्की

भदौ १, २०८२

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डाको क्यारिकेचर गरिएको प्रस्तुति सार्वजनिक भएपछि कमेडियन विकास अर्याललाई फोनमा धम्की आएको छ । दुई दिनअघि सार्वजनिक कमेडी दरबारको नयाँ एपिसोडमा अर्यालले प्रचण्डको क्यारिकेचर गरेका थिए।

उक्त क्यारिकेचनमा एक घाइते पूर्वलडाकुसँग प्रचण्डको संवादलाई देखाइएको छ । संवादका क्रममा एउटा सन्दर्भमा ‘पाँच हजारको जिम्मा लिएपछि जुठै बारौं कि भन्ने लाग्यो’ भनेर बोलेका थिए । अर्को दृश्यमा नक्कली प्रचण्डले भन्छन्, ‘म युद्ध मात्रै लडेको होइन, चुनाव मात्रै लडेको होइन, अस्ति ट्वाइलेटमा पनि लड्या मान्छे हो ।’

यी दुई संवादलाई लिएर आफूलाई धम्कीपूर्ण फोन कल आएको कमेडियन विकास अर्यालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ

धादिङका युवक २५ किलो गाँजासहित मकवानपुरबाट पक्राउ

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौँ : परराष्ट्र मन्त्रालय

सवारीसाधनसँग मासिक पैसा उठाउँछन् धादिङबेसीका ट्राफिक प्रहरी

सुरक्षा गतिविधिको लाइभ नगर्न भारतीय रक्षा मन्त्रालयको निर्देशन