गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ

भदौ १, २०८२

काठमाडौं । काठमाडौंको गोङ्गबुस्थित एक होटलमा श्रीमानले श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएको घटना ५ दिनपछि बाहिर आएको छ। प्रहरीले हत्यामा संलग्न २८ वर्षीय सन्तोष सेन्चुरीलाई पक्राउ गरी घटनाको रहस्य खुलासा भएको हो ।

गत साउन ३० गते काठमाडौं महानगरपालिका-२६, गोङ्गबुस्थित कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा एक महिलाको शव भेटिएको थियो। शव भेटिएपछि घटनाकाे रहस्य खुलेकाे हाे ।

यता साउन २८ गते ललिताका भाई मोतिराम विश्‍वकर्माले आफ्नो दिदी २७ वर्षीया ललिता बिक लामो समयसम्म सम्पर्कमा नआएपछि हराएको भनि प्रहरी बृत्त महाराजगन्जमा खोजतलासको लागी निवेदन दिएका थिए ।

घटना भएको तीन दिनपछि होटल सञ्चालक भिममाया लिङ्खाले २०१ नम्बर कोठाबाट दुर्गन्ध आएको भन्दै ३० गते राति ११ बजे प्रहरीलाई खबर गरी बोलाएकी थिइन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई