सप्तरीमा प्रहरीको गोली लागि दुई आन्दोलनकारीको मृत्यु

मंसिर ६, २०७२

sap६ मंसिर,  सप्तरी -सप्तरीमा प्रहरीले चलाएको गोली लागेर दुई आन्दोलनकारीको मृत्यु भएको छ।

राजमार्ग अवरुद्ध गरेर बसेका मधेसी मोर्चाका कार्यकर्तासँग भएको झडपमा गाढा- ९ का वीरेन्द्र राम र जमुनी मध्यपुरमा – ७ का नागेश्वर यादवको मृत्यु भएको सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

गोली लागि अन्य २० जनाको बीपी स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा उपचार भइरहेको सुवेदीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सूचना विभागले रोक्यो अनलाइन दर्ता र नवीकरण

नगरको कार्यक्रममा जिल्ला प्रशासनले किन सुटुक्क झुण्डायो सार्वजनिक सुनुवाईको व्यानर ?

त्रिशुली नदीको छुट्टाछुट्टै ठाउँमा दुई शव भेटियो, वेनिघाटमा जलाइरहेको शव बग्यो

४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार !

धादिङको रामकोट सडकमा रुखसँगै उम्रिएको आशा

स्पेनिस ला लिगाको उपाधि बार्सिलोनाले जित्यो