धादिङ उद्योग वाणिज्य संघको सूचना

चैत्र २, २०७८

२८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन सम्वन्धि जरुरी सूचना

धादिङ उद्योग वाणिज्य संघको २८ औं वार्षिक साधारण सभा तथा १० औं अधिवेशन यही २०७८ चैत्र १०–१२ गते सम्म धादिङवेसीमा हुने व्यहोरा जानकारी गराउँदछु । उक्त वार्षिक साधारण सभा तथा अधिवेशनमा उपस्थितिको लागि सम्पूर्ण सदस्यज्यूहरुलाई पत्राचार गरिसकिएको छ, यदि कुनै कारणवस पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधारमानी अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।

नोट: प्रा.लि., लि. साझेदारी फर्म, सहकारी संस्था, वस्तुगत संघहरुको प्रतिनिधी पत्र यही २०७८ चैत्र ७ भित्र संघको सचिवालयमा उपलब्ध गराईदिनहुन अनुरोध गर्दछु । साथै उक्त साधारण सभा तथा अधिवेशनमा भाग लिन परिचयपत्र अनिवार्य गरिएकोले २०७८ चैत्र ७ गते भित्र २ प्रति फोटो र रजिष्ट्रेशन शुल्क वापतको रु २०० सहित संघको सचिवालयमा सम्पर्क गर्न हुन समेत जानकारी गराउँदछु ।


थप जानकारीको लागि
धादिङ उद्योग वाणिज्य संघको सचिवालय
नीलकण्ठ न.पा. ३, धादिङ
सम्पर्क नं. ः ०१०–५२०१२०

रुद्र वहादुर खत्री
अध्यक्ष
धादिङ उद्योग वाणिज्य संघ

                                      

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

सय दिनमा कृषिमन्त्रीको उपलब्धि : मलको आपूर्तिदेखि उखु र दुधकिसानको भुक्तानीसम्म

आजका लागि विदेशी मुद्राको विनिमयदर

जोखिम छ तर, नागढुंगा–मुग्लिन सडकमा आत्तिनु पर्दैन !

सात प्रदेशमै गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको मुटुरोग उपचार विस्तार गरिने

असोज १० देखि १३ गतेसम्म भारी वर्षा हुने

आगामी निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्छ :अध्यक्ष लिङ्देन