पहिरो जाँदा पोखरामा १ विद्यार्थीको ज्यान गयो

असार ३१, २०७२

pahiro pokharaa

पोखरा – अविरल वर्षासंगै गएको पहिरोले पोखराको छोरेपाटनमा रहेको एक्स आर्मी इंग्लिस बोर्डिङ स्कुल पुरिदा एक विद्यार्थीको मृत्यु भएको छ ।

विद्यालयको परीक्षा सञ्चालन भइरहँदा पहिरो आइपछि कक्षा ९ मा अध्ययनरत सञ्जय गायको मृत्यु भएको हो । उनलाई उद्धार गरी उपचारका लागि अस्पताल लाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीकाले जानकारी दिएको छ ।

पहिरामा पुरिएर ८ जना विद्यार्थी र ५ जना शिक्षक शिक्षिका घाइते भएका छन् । उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बुधबारदेखि भएको अबिरल वर्षातका कारण विद्यालयमाथिको ढिस्को झरेको हो । पहिरो खसेलगत्तै स्थानीयबासी र प्रहरीले उद्धार थालेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबर

बलात्कार र ज्यान मार्ने उद्योगको आरोपमा इन्स्पेक्टर पक्राउ

व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?

स्वामित्वसहित दिगो आयआर्जनको बाटो खोज्दैछौं

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?

ला लिगामा बार्सिलोना विजयी

यो पनि पढ्नुहोस

बायर्नले जित्यो जर्मन सुपर कप

वाणिज्य बैंकमा मुद्दती निक्षेपको ब्याजदर घट्यो

ला लिगामा बार्सिलोना विजयी

कानुनमा प्रतिगमन नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

भुटान जाने नेपाली टोलीकाे बिदाई

गोङ्गबुको होटलमा श्रीमतीको हत्या गरी भारत भाग्दै गर्दा श्रीमान् पक्राउ