मनोरञ्जन
प्रकाश सपुतको जुठो स्वस्तिमाले किन खाइन् ?
अभिनेत्री स्वस्तिमा खड्का र गायक प्रकाश सपुतबीच पानी बारबारको अवस्था सिर्जना भएको चर्चा पछिल्लो समय व्यापक छ । चार महिनाअघि ‘वसन्त’ प्रदर्शन हुँदा दुई जनाबीच खटपट भएको हल्लाले अहिले आएर चलचित्रवृत्त गर्माएको हो । तर, के साँच्चै स्वस्तिम र प्रकाशबीच झगडा परेकै हो त ? जिज्ञासा पैदा भैरहँदा उक्त हल्लालाई परास्त पार्नेगरी दुई जनाले जुठो […]