ट्राभल
आज देशैभर पानी पर्ने सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुनसक्ने
काठमाण्डौ – देशका विभिन्न ठाउँमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ । अहिले झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर, सप्तरी, सिराहा, धनुषा, सिन्धुली र महोत्तरी आसपासका केही ठाउँमा चट्याङसहित पानी परिरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन भइरहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । पानी पर्ने प्रणाली उत्तरदेखि पूर्वतिर सर्दै गइरहेकोले आवश्यक […]