कला साहित्य
बागमती साहित्यिक महोत्सवको तयारी तीव्र
धादिङ – धादिङको सदरमुकाम धादिङबेसीमा आयोजना गरिएको बागमती साहित्यिक महोत्सव–२०८१ को तयारी तीव्र पारिएको छ । बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजना तथा कर्मचारी मिलन केन्द्र धादिङको व्यवस्थापनमा साहित्यिक महोत्सवको आयोजना गरिएको हो । बागमती प्रदेश स्तरिय साहित्यिक महोत्सवको लोगो र जिंगल सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बिमल […]