विचार
व्यवस्था नै बदनाम गर्नेहरुमा एउटा गुमनाम, अर्को बदनाम ?
–रामकुमार एलन केही दिनअघि हेटौँडा–११, नवलपुरमा व्यवसायी गोकर्ण पराजुली भेट भयो । २०५४ र २०७४ का शक्तिशाली घरानिया वडाध्यक्ष हुन् पराजुली । उनीसँगको भलाकुसारीमा के थाहा भयो भने बागमती प्रदेश सरकारले यसवर्ष उनको वडा नम्बर ११ मा ११ वटा जति मन्दिरलाई बजेट छुट्याएको छ । हेटौँडा–११, बागमती प्रदेशका प्रथम मुख्यमन्त्रीको वडा हो । नेकपा एमालेको […]