Sat. Jul 27th, 2024

वाइरिङ सट हुदाँ गाडीमा आगलागी

aaglagi 2

धादिङ -वाइरिङ सट हुदाँ गुडिरहेको गाडीमा आगलागी भएको छ ।

 
धादिङबाट काठमाडौँका लागि हिँडेको बा २ ख ४६९१ नम्बरको फोर्स गाडी काठमाडौँको नाकढुङगा स्थित चिसापानीमा आगालागी भएको हो ।

 
गुडिरहेको अवस्थामा आगलागी हुदाँ बस पूर्ण रुपमा क्षती भएको छ भने बसका यात्रु सकुशल रहेको इलाका प्रहरी कार्यलय नाकढुङगाले जानकारी दिएको छ ।

 
जलेको गाडी नियन्त्रण लिन स्थानीयलाई करीब १ घण्टा लागेको थियो भने आगो नियन्त्रणका लागि काठमाडौँबाट दमकल समेत छिकाइएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: