Tue. May 13th, 2025

धादिङको थाक्रेमा दुर्घटना, एक जनाको मृत्यु

१५ असार,  धादिङ – त्रिभुवन राजपथ अन्र्तगत धादिङको थाक्रे गाँउ विकास समितिको वडा नं ८ सातघुम्तीमा बुधबार बिहान ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

फाइल फोटो
फाइल फोटो

मृत्यु हुनेमा स्थानीय ५७ वर्षीय हरिबहादुर भूजेल रहेको प्रहरीले जानकारी दिएको छ ।

हेटौडाबाट प्रट्रोलियम पदार्थ लिएर काठमाडौँ जादै गरेको ना ३ ख ३१२७ नम्बरको ट्याङकर पल्टिएपछि च्यापिएर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ । दुर्घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् ।

About The Author

अन्य समाचारहरु: