Fri. May 16th, 2025

नेकपा माओवादीको बन्दको कारण धादिङको जनजीवन प्रभावित

१० साउन, धादिङ –नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दको प्रभाव धादिङमा पुर्ण रुपमा देखीएको छ । विहानैदेखी लामो तथा छोटा दुरीका सवारीका साधान ठप्प रहेका छन् भने शैक्षिक संस्था तथा कलकारखाना समेत बन्द रहेका छन् । बजार भने आंशिक रुपमा खुलेका छन् ।

बन्दकर्ताहरु बजारमा नदेखीएपछि सुरक्षा व्यावस्था भने कडा बनाईएको छ । हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्न धादिङमा बाक्लो रुपमा प्रहरी परिचालन गरीएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाभएको छ ।

About The Author

अन्य समाचारहरु: