Fri. May 16th, 2025

नवलपरासीमा लागुऔषधसहित दुई जना पक्राउ

२० साउन, नवलपरासी – नवलपरासीमा अवैध लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

भुजहवा प्रहरी चौकीले भुजहवा बजारबाट लागुऔषधसहित भुजहवा–३ का राहुल लोहार र कामरुदिन अलि धनियालाई ७० वटा कोरेक्स, ५ पाँच सय ६० थान स्पासमोल र १२० थान माइक्रोभेटसहित बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भारतको नजिक बजार लक्ष्मीपुरबाट आगुऔषध किनेर ल्याएको हुन सक्ने प्रहरीले बताएको छ ।

About The Author

अन्य समाचारहरु: