Mon. May 12th, 2025

अर्थमै अड्कियो सेनालाई जलविद्युत निर्माण गर्न दिने प्रस्ताव

jalbidhut१० भदौ, काठमाडौं – नेपाली सनेनालाई जलविद्युत आयोजना निर्माण गर्न दिने प्रस्ताव अर्थ मन्त्रालयमै अड्किएको छ ।

उर्जा मन्त्रालयले रोल्पामा १२।५ मेगावाटको माडी खोला जलविद्युत आयोजना निर्माण गर्न नेपाली सेनालाई दिने प्रस्ताव सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो ।

करिब सात महिना पुग्नलाग्दासमेत अर्थ मन्त्रालयले न सहमति दिएको, न त प्रस्ताव फिर्ता नै पठाएको छ ।

अर्थले सहमति नदिँदा आयोजना सेनालाईै दिने प्रताव स्वीकृतिका लागि उर्जाले मन्त्रिपरिषदमा लैजान सकेको छैन । नयाँ पत्रिका दैनिकबाट

About The Author

अन्य समाचारहरु: