Tue. May 20th, 2025

घुम्ति शिविरमा ७३ जनाले सेवा लिए

fnj-progrm१७ भदौ,  धादिङ – सुचना विभागले विहिबार धादिङबेसीमा गरेको घुम्ती शिविरमा ७३ जना पत्रकारले सेवा लिएका छन् ।

सुचना विभागले प्रदान गर्ने प्रेस प्रतिनिधि परिचय पत्र ५८ जनाले नविकरण गरे भन् १५ जनाले नयाँ परिचय पत्र लिएका छन् ।

यस अघि पनि नेपाल पत्रकार महासंघको सहयोगमा घुम्ति शिविरको आयोजना गरि नयाँ प्रेस प्रतिनिधि बनाउनुका साथै, नविकरण कार्य गरिएको थियो ।

शिबिरमा सूचना विभागका निर्देशक राजु भण्डारी, कम्प्युटर अपरेटर सुवास राई, नायव सुब्बा जिवन निरौला लगायतको सहभागीता थियो ।

About The Author

अन्य समाचारहरु: