Sat. Jul 5th, 2025

‘किस्मत २’ की नायीका शिल्पाको दुई नायकसँग यस्तो रोमान्स

shilpa-and-prithibi
६ असोज, धादिङ –
असोज २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘किस्मत २’मा नायिका शिल्पा पोख्रेलको भूमिका कस्तो होला ? यदि, यो खुलदुली तपाइको मनमा पनि छ भने हामी यसलाई मेटाउनेछौ ।

नायिका पोख्रेलले स्वयंमले आफ्नो भूमिकाको बिषयमा खुलासा गरेकी छिन् । शिल्पाले चलचित्रमा आफू दृष्टिबिहिन यूवतीको भूमिकामा रहेको खुलाएकी हुन् ।

एक दृष्टिबिहिन यूवतीको संघर्ष, प्रेमको कथालाई चलचित्रमा प्रस्तुत गरिएको शिल्पाले बताइन् । चलचित्रमा नायिका पोख्रेलले नायकद्धय किशोर खतिवडा र पृथ्वीराज प्रसाइसँग रोमान्स गरेकी छिन् ।

२०७३ असोज ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: