२० कात्तिक, धादिङ –
ओमशान्ति चलचित्र मन्दिर धादिङबेसीमा आजदेखि लचित्र परदेशीको उमङग प्रदर्शनमा आएको छ ।
बिदेशीएका युवा जमातको बास्तबिक कथालाई पर्दामा प्रस्तुत गर्ने फिल्म ‘परदेशीको उमङ्ग प्रदर्शनमा आएको हो । ‘परदेशीको उमङ्ग’को करिब ८० प्रतिशत छायाङ्कन संयुक्त अरब इमिरेट्सको दुबई र बाँकी काठमाडौंँ, बाग्लुङ र गुल्मीमा गरिएको छ ।
चलचित्रमा अर्जुन पोखरेलको शब्द तथा सङ्गीतको साथमा भारतीय गायक नाकाश अजिजको समेत पाश्र्व गायन छ ।